Logo

सरकारलाई प्राधिकरण ट्रेड युनियनको थ्रेट-डेडिकेटेड र ट्रंकको बक्यौता नतिरि उद्योगमा लाइन जोडिए पुनः काट्छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले नेपाल सरकारले विद्युत महसुल रकम नवुझाई उद्योगहरुको लाईन जोड्न दिएको निर्देशनको विरोध गरेका छन् । प्राधिकरणको कर्मचारी कल्याण परिषद, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी संघले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको निर्देशन अनुसार उद्योगमा लाइन जोडिए पुनःत्यस्ता उद्योगहरुको लाईन काट्न बाध्य हुने जनाएका छन् ।…