Logo

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दुर्घटना, मृत्तकको संख्या १२ पुग्यो

काठमाडौं । दाङको भालुवाङमा एक यात्रुबस राप्ती नदीमा खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार शनिबार बिहान पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । तर मृत्तकहरूको पहिचान खुल्न सकेको छैन । सबै शव लमही अस्पताल पठाइएको छ । दुर्घटनामा घाइते २३ जनालाई उपचारका लागि बुटवल र…