Logo

नारायणगढ–मुग्लिन सडक आज र भोलि बन्द नहुने, यस्तो छ कारण

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आइतबार र सोमबार चौबिसै घण्टा खुला गरिएको छ । माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर उक्त सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार दुई दिन काम रोकेर सडक खुलाइने भएको हो । धादिङ र…