Logo

‘एनआईबिएल स्टेवल फण्ड’ निष्कासन, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने छैठौं योजना “एनआईबिएल स्टेवल फण्ड” को सार्वजनिक निष्कासन भएको छ । यो योजना मंगलबारबाट निष्कासनमा आएको हो । यस योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २१…