Logo

व्यवसायीलाई ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग, तीन युवक पक्राउ

काठमाडौँ । चितवनमा ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग्ने तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–२१ बस्ने २७ वर्षीय सरोज सुनार, वडा नं १ बस्ने २६ वर्षीय दिपक बिक र वडा नं २६ बस्ने २५ वर्षीय सागर बिक रहेका छन् । उनीहरुले गत पुस २८ गते रुपन्देही असुरैना–३ घर भई…