Logo

‘रेड्मी १३ सी’ स्मार्टफोन नेपालमा, यस्ता छन् मूल्य र विशेषता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ सि लन्च गरेको छ । मेडियाटेक हेलिओ जी ८५ प्रोसेसर सहित यो फोन उपलब्ध रहेको कम्पनीले जनाएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीका अनुसार शाओमीले रेड्मी १२ सि को सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सि लिएर आएको हो । रेड्मी…