Logo

१२ वर्षमा साढे २८ हजार मेगावाट विद्युत उत्पादन, खपत र व्यापार सम्भव छ : विज्ञहरु

काठमाडौँ। सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने सरोकारवालाले बताएका छन् । बिहीवार स्वतन्त्र ऊर्जा उत्पदाकहरुको संस्था, इप्पानको २४ औ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा सरोकारवालाले उक्त लक्ष्य सम्भव भएको बताएका हुन् । ‘भविष्यमा ऊर्जा विकासको रणनीति’ विषयक अन्तक्रियामा सहभागी प्यानालिस्टहरूले ऊर्जामा लगानी बढाउन अपरिहार्य रहेको…