Logo

६ महिनामा झण्डै ७ खर्बको व्यापारघाटा, आयात निर्यात दुबै ओरालो

काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा नेपालले झण्डै ७ खर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आईतबार सार्वजनिक गरेको पछिल्लो ६ महिनाको तथ्यांक अनुसार नेपालले ६ महिनामा ६ खर्ब ९३ अर्ब १९ करोड रुपैयाँ बढीको व्यापारघाटा व्यहोरेको हो । यस अवधिमा नेपालले ७ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको…