Logo

फाइभजी परीक्षणमा टेलिकम असफल, दुई बर्षसम्म पनि परीक्षण गर्न नसक्दा फ्रिक्वेन्सी फिर्ता

काठमाडौं । नेपाल टेलिकमले फाइभजी परीक्षणमा असफल बनेको छ । टेलिकमले अनुमति पाएको २ बर्षसम्म पनि फाइभजी परीक्षण गर्न नसकेपछि परीक्षणका लागि दिएको फ्रिक्वेन्सी नै फिर्ता भएको छ । नेपाल दूरसंचार प्राधिकरणले हालसम्म पनि चित्तबुझ्दो तरिकाले फाइभजी परीक्षण र जडानमा टेलिकमले काम गर्न नसकेको भन्दै फ्रिक्वेन्सी नै फिर्ता लिएको हो । प्राधिकरणले २०७८ कात्तिकमा नेपालभरका…