Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार पनि घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार सेयर बजार मापक नेप्से सूचक ३१.४९ अंकले घटेर २०९८.८९ बिन्दुमा झरेको छ । आइतबार पनि सेयर बजार घटेको थियो । आइतबार सेयर बजार मापक नेप्से सूचक २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा पुगेको थियो । सोमबारको तुलनामा आइतबार कारोबार रकम पनि…