Logo

न्युरोडका व्यवसायी सटर बन्द गरेर सडकमा, पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै विरोधमा उत्रिए

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि सडकमा पार्किङ गर्न रोक लगाएपछि न्युरोड क्षेत्रका व्यवसायीले विरोधमा उत्रिएका छन् । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएपछि सटर बन्द गरेर व्यवसायी सडकमा विरोध प्रदर्शनमा उत्रिएका हुन् । सवारी आवागमनलाई सहज बनाउन महानगरले विकल्प दिँदै पार्किङ रोके पनि व्यवसायीले विरोध गरेका हुन् । पार्किङ गर्न नदिएपछि ग्राहक…