Logo

अर्थमन्त्रीले भने– बैंकले सहि ठाउँमा लगानी नगर्दा अहिले वित्तीय समस्या निम्तियाे

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा बैंकबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताए । राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री महतले सेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भएको र त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेको बताए। ब्याजदर बढ्यो तर प्रतिफल नआएको काराण अहिलेको…