Logo

डेडिकेटेड ट्रंक लाइन विवादमा छानबिन शुरु, आयोगका अध्यक्ष लालले लिए शपथ

काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि छानबिन गर्न गठित उच्चस्तरीय आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश गिरिशचन्द्र लालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । गत २४ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले लालको नेतृत्वमा उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसाल र…