Logo

विमान निर्माण कम्पनी बोइङका कर्मचारी असन्तुष्ट, उत्रिए हडतालमा

काठमाडौं । अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङ कर्मचारी युनियनले हडतालको घोषणा गरेको छ । व्यवस्थापनले कर्मचारी युनियनलाई २५ प्रतिशत तलब वृद्धिको प्रस्ताव गरेको थियो, जसलाई कर्मचारीले अस्वीकार गरेका थिए ।  ७३७ म्याक्स र ७७७ जस्ता विमान निर्माण गर्ने यस कम्पनीमा ३० हजार कामदार कार्यरत छन् ।  कम्पनी पहिले नै आर्थिक कठिनाइको सामना गरिरहेको छ भने सुरक्षाको…