Logo

नेपाली वैज्ञानिक डा. प्रेरणा श्रेष्ठलाई अमेरिकामा २९ करोडको अनुसन्धानवृत्ति

काठमाडौं । तपाईकोे बाल्यकालमा भएका घटना या कुनै समयमा भएका दुर्घटना तपाईको मस्तिष्कमा कति समयसम्म सञ्चय भएर बस्छन् ? त्यसले कतै तपाईको जीवनको उत्तराद्र्धमा गम्भीर समस्या लिएर डिप्रेशनको शिकार पो भएको छ कि ? अर्थात् चिकित्सकको भाषामा ‘पोष्ट ट्रमाटिक स्टे«स डिसअर्डर’ अर्थात् गम्भीर दुर्घटनापछिको मनोवैज्ञानिक सन्त्रास मानव जीवनमा आजीवन समस्याको रुपमा रहन पनि सक्छ ।…