Logo

देशभरका सम्पूर्ण सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने

काठमाडौं । देशभरका सम्पूर्ण सरकारी कार्यालय आज (मंगलबार) देखि साँझ ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न…