Logo

साताको तेस्रो दिन पनि बढ्यो बजार, १५ अंकले बढेको बजारमा साढे ५ अर्ब बढीको कारोबार

काठमाडौं । आइतबार र सोमबार बढेको सेयर बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि वृद्धि कायमै रहेको छ । मंगलबार सेयर बजार १४.८८ अंकले बढेर २११९ को विन्दुमा पुगेको छ । मंगलबार सेयर बजारमा सुधार आउँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँको एक करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर…