Logo

चामल बेचेर वार्षिक ४ खर्ब आर्जन गर्दै पाकिस्तान, कृषिप्रधान नेपालले भने ६ महिनामै चामल आयात गर्न खर्चियो १० अर्ब बढी

काठमाडौं । पाकिस्तानले १६ वर्षयताकै उच्च मूल्यमा चामल निर्यात गरिरहेको छ । यसका बाबजुद पनि यस वर्षको असारसम्म यसको निर्यात रेकर्ड स्तरमा पुग्ने सम्भावना छ । भारतको एक निर्णयले पाकिस्तानी निर्यातकर्ताहरूको भाग्य फेरियो । विश्वको सबैभन्दा ठूलो चामल उत्पादक भारतले गत वर्ष आफ्नो निर्यातमा धेरै प्रतिबन्ध लगाएको थियो । फलस्वरूप आयातकर्ताहरू छिमेकी राष्ट्र पाकिस्तान जान…