Logo

यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै, लुम्बिनी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानहरू तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हुस्सु…