Logo

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्ब २१ करोडमा सीमित

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य घटेर बन्द भएको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक ५.३१ अंकले घटेर २०६१.७० बिन्दुमा झरेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको थियो । बिहीबार सेयर बजार ३०.९२ अंकले घटेको थियो । गत बिहीबारको तुलनामा आइतबार कारोबार रकम…