Logo

सहकारी छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि प्रधानमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ । साँझ ५ बजे प्रधानमन्त्री ओली छलफलका लागि समितिको बैठकमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी साँझ ५ बजे सिंहदरबारस्थित संसद सचिवालयको २ नम्बर भवनको कोठा नम्बर ३१३ मा राखिएको समितिको बैठकमा सहभागी हुने…