Logo

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि, प्रि–बजेट छलफलसमेत हुने

काठमाडौं । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेका छन् । यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता…