Logo

अध्याँरोबाट उज्यालोतर्फ काठमाडौं, सडकमा १ हजार २६ वटा स्मार्ट लाइट जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महाराजगञ्ज-लैनचौर-जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र - बालुवाटार - नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर - थापाथली - माइतीघर मण्डलासम्म ७६ वटा, चावहिल - बौद्ध सडक खण्डमा ९९ वटा वत्ती जडान गरिएका…