Logo

रिलायबल नेपाल लाइफकाे नाफा ४.९७ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी भने घट्यो

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आउदा यस कम्पनीको नाफा २३ करोड ९ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको यस अवधिको भन्दा ४.९७ प्रतिशत धेरै हो । गत वर्ष यसले २२ करोड रुपैयाँ नाफा आर्जन गरेको…