Logo

चेम्बर र निर्यात परिषदबीच समझदारी, प्राथमिकतामा निर्यात वृद्धि

काठमाडौं । व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषदबीच सहकार्य गर्ने समझदारी भएको छ । परिषदका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितीलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि नीतिगत सुधार एवं सम्भावनाका विभिन्न विषयमा सहकार्य गर्ने सझदारी बनेको हो । दुई संस्थाबीच नीति निर्माणदेखि भन्सार सहजीकरण…