Logo

सर्वाेच्चले खारेज गर्याे युटिएलको रिट : साढे ५ अर्व बक्यौता तिर्नुपर्ने, के हुन्छ ५ नेपाली व्यवसायी घरानाको सवा १ अर्ब

काठमाडौं । सर्वाेच्च अदालतले युनाइटेड टेलिकम लिमिटेड (युटीएल) को रिट खारेज गरेको छ । युटीएलले सरकार विरुद्ध हालेको मुद्दाको रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरेको हो । युटीएलको लाइसेन्स खारेज र बाँकी बक्यौता भुक्तानी विषयमा सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै युटीएल सर्वोच्च गएको थियो । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकमान सिंह राउत र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले…