Logo

किक लाइफस्टाइलको सब-ब्राण्ड नेक्साका ३ उत्पादनहरू दराजमा

काठमाडौँ । टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका ३ वटा उत्पादनहरु सार्वजनिक गरेको छ । १९ वर्षीय नेपाली उद्यमी कुमुद बेगवानीद्वारा स्थापित किक लाइफस्टाइल दराजमा ३,००० भन्दा माथि मुल्यका इयरबडहरु बिक्री गर्ने अग्रणी ब्राण्ड बन्न सफल भएको छ, जुन राष्ट्रिय प्रविधि उद्योगको लागि उल्लेखनीय उपलब्धि भएको बताइएको छ । कम्पनीले एउटा स्मार्टवाच…