Logo

बजारमा सरकारको सीधा हस्तक्षेप, अब सरकारले प्रतिकिलो २९ रुपैयाँमा चामल बेच्ने

काठमाडौं । भारतमा पछिल्लो एक वर्षमा चामलको खुद्रा मूल्यमा १५ प्रतिशतले वृद्धि भएको छ। यसैबीच भारत सरकारले उपभोक्तालाई राहत दिन मंगलबार प्रतिकिलो २९ रुपैयाँ (नेपाली ४६।४० रुपैयाँ) मा ‘भारत चामल’ उपलब्ध गराएको छ । ‘भारत आटा र ‘भारत दाल’ पछि भारत सरकारले यो योजना सुरु गरेको हो । खाद्य तथा उपभोक्ता मामिला मन्त्री पियुष गोयलले…