Logo

सम्पत्ति शुद्धीकरण विधेयक पारित, मुलुकी फौजदारी कार्यविधि संशोधन

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बुधबार बसेका बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए । प्रतिनिधिसभाको बुधबारको बैठकमा विधेयकमाथि कानुन, न्याय तथा मानव अधिकार…