Logo

गभर्नर महाप्रशाद अधिकारी विरुद्ध सर्वोच्चमा पुन: रिट दायर, पदबाट वर्खास्त गर्न माग

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्ध सर्वोच्चमा पुन: रिट दायर भएको छ । गभर्नर अधिकारीलाई पदबाट वर्खास्त गर्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । भ्रष्टाचारविरोधी अभियन्ता युवराज पौडेल (सफल)ले अधिकारीलाई पदबाट वर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन । उनले महाप्रसाद अधिकारी गभर्नर हुन योग्य नभएको हुँदा तत्काल…