Logo

बजेटको सिलिङ तोक्ने तयारीमा योजना आयोग, चालु आवकोभन्दा २५ प्रतिशत बढ्ने

काठमाडौं । योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि बजेट सिलिङ तोक्ने तयारी गरको छ । आयोगले आगामी आर्थिक वर्षको लागि चालु आर्थिक वर्षको तुलनामा २५ प्रतिशत बजेट बढाएर तोक्ने तयारी गरेको हो । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि ल्याउन लागेको बजेट उपर प्रस्ताव योजना आयोगमा पठाइसकेका छन ।…