Logo

एटीएमले नोट मात्र दिँदैन, हत्केलामा खुसी पनि राख्छ !

काठमाडौं । अन्टार्कटिकाको रस टापुमा होस वा साढे चार हजार मिटरभन्दा बढीको उचाइमा पाकिस्तान–चीन सीमामा रहेको खुन्जेराब पासमा र श्रीनगरको सुन्दर डल तालमा डुङ्गमा रमाउँदा अहिले कतै नगदको चिन्ता लिनु पर्दैन । एटीएमहरू अर्थात् स्वचालित टेलर मेसिनहरू जताततै उपलब्ध छन् । हाल विश्वभर ३२ लाखभन्दा बढी एटीएमहरू सञ्चालनमा रहेको तथ्यांक छ । सेल्फ–सर्भिस ग्यास स्टेशनहरू,…