Logo

सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा, चाँदीको मूल्य १९ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य पुनः हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि गत शुक्रबार एकैदिन प्रतितोला ३ हजारले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज पुनः प्रतितोला ५ सयले उकालो लाग्दै उच्च विन्दुमा पुगेको हो । गत शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज…