Logo

उद्योगीमन्त्री भण्डारीले गरे सचिवसँग कार्यसम्पादन सम्झौता, प्रतिवद्ध भएर काम गर्न निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउत र वाणिज्य सचिव गोविन्द कार्कीसँग आज कार्यसम्पादन सम्झौता गरेका छन् । मन्त्रालयका सबै कर्मचारीसहितको बैठकमा कार्यसम्पादन सम्झौता गर्दै मन्त्री भण्डारीले सबै मन्त्रालयभन्दा उत्कृष्ट बनाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको उहाँका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए। मन्त्री भण्डारीले भने, ‘इमान्दारिपूर्वक आफ्नो दायित्व…