Logo

नेप्सेमा सूचीकृत ७ वाणिज्य बैंकको ग्रेड ‘बी’ वर्गको, कुन कम्पनी कुन वर्गमा गणना भए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गरेको सूचीकृत कम्पनीहरुको वर्गीकरणमा ७ वटा वाणिज्य बैंक ‘बी’ वर्गमा परेका छन । नेप्सेले हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, एनआईसी एशिया, एनएमबि र प्राइम बैंकलाई ‘बी’ वर्गमा गरेको हो । नेप्सेले गरेको वर्गिाकरणमा ‘बी’ वर्गमा ३५ वटा कम्पनी रहेका छन् । पुस मसान्तसम्मको अद्यावधिक…