Logo

अर्थको निर्देशनपछि पुनर्बीमा कम्पनीको पुँजीवृद्धि रोकियो, हिमालयन रिको हकप्रद रद्द हुने

काठमाडौं । पुनर्बीमा कम्पनीहरुको पुँजीवृद्धि नहुने भएको छ । केही समयअघि बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको आकार ठूलो बनाउने भन्दै कम्पनीको पुँजी २० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेपनि सरकारले किन र के आधारमा पुँजीवृद्धि गर्न लागेको भन्दै मौखिक रुपमा स्पष्टीकरण सोधेपछि उक्त पुँजीवृद्धि योजना रोकिएको हो । बीमा प्राधिकरण बोर्डले पुनर्बीमा कम्पनीहरुको पुँजीवृद्धि गर्दै १५ दिनको…