Logo

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुँदै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न शिफारिस गर्ने निर्णय गरेको हो । यो संसदको यो अधिवेशन बैशाख २४ गतेदेखि शुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । आज अपराहन्न…