Logo

एमजीका डिसि चार्जिङ स्टेशनहरूमा आजदेखि सेवा अवरूद्ध रहने, मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुँदै

काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि. ले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेसनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने भएको छ । यस कार्यका लागि कम्पनीले फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि आफ्नो सेवा अवरूद्ध रहने जानकारी गराएको छ । मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर…