Logo

आइसीसी क्रिकेट विश्वकप लिग-२ : नेपाललाई हराउन नामिबियाले १६९ रन बनाउनुपर्ने

काठमाडौँ । नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको हो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर…