Logo

रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से सूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । सातको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार घटेको छ । अघिल्ला कारोबार दिनहरुमा पनि घटेको सेयर बजार बुधबार पनि घटेको हो । नेपाल स्टक एक्सचेन्स (नेप्से) का अनुसार आज नेप्से सूचक ६.४६ प्रतिशत घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार २७ अंकले घटेको थियो । सोमबार सार्वजनिक बिदा भएको कारण सेयर…