Logo

प्रतितोला चार सय रुपैयाँले घट्यो सुन, १ लाख १८ हजार रुपैयाँमा कारोबार हुँदै

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख १७…