Logo

नेपालको अर्थ व्यवस्था १०-१२ जनाको हातमा छ, अब यो देश कसरी बन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालको अर्थ व्यवस्था १०–१२ जनाको हातमा रहेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नेपालको आर्थिक नीति गलत भएको टिप्पणी गरेका छन् ।‘ हामीले बहुदलीय व्यवस्था प्राप्त गरेको ३४ वर्ष भयो । तर आर्थिक रुपमा यो संसदमा बारम्बार प्रश्न उठिरहेको छ– किन १०-१२ जनाको हातमा…