Logo

नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता अब नेपालभरका ३४ विमानस्थलमा फ्रि वाइफाई

काठमाडौं । नेपालभित्र सञ्चालित विमानस्थलहरुमा नेपाल टेलिकमले फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउनेगरी सम्झौता भएको हो । सो सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले…