‘दक्षिण एसियामा कुल खपतमा खाद्य पदार्थको उपभोग झन्डै ५० प्रतिशत छ । नेपालको सन्दर्भमा त यो प्रतिशत अझ धेरै छ र एकातिर उपभोग गरिने वस्तुमा खाद्य पदार्थको अनुपात निकै धेरै र अर्काेतिर मुद्रास्फिती नियन्त्रण गर्न मौद्रिक नीति असफल भएको कारणले मूल्यवृद्धिले गर्दा समस्या अझै जटिल देखिन्छ । ’ ‘ब्याकअप’ योजनाको अभावले पनि हाम्रो संकट दिनानुदिन…