Logo

संघीय संसदका दुबै सदनको वैठक बस्दै, प्रि–बजेटमा छलफल हुँदै

काठमाडौं । संघीय संसद अन्तर्गत आज (सोमबार) दुबै सदनको वैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । राष्ट्रियसभामा उत्पति भएको बिधायनसम्बन्धी बिधेयक २०८० का…