Logo

विनियोजन विद्येयकको सिद्धान्त र प्राथमिकता : निजीक्षेत्रलाई आर्थिक क्षेत्रको इन्जिनको रूपमा विकास, सहकारी र लघुवित्तको बचत सुरक्षित गरिने (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधि सभाको बैठकमा आव २०८१–८२ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस भनी प्रस्ताव पेश गरेका छन् । विनियोजन विद्येयकको सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री डा. महतले निजीक्षेत्रलाई आर्थिक क्षेत्रको इन्जिनको रूपमा विकास गर्ने तथा सहकारी र लघुवित्तको बचत सुरक्षित गरिने उल्लेख गरे…