Logo

गभर्नरले भने-बैंकहरु कसरी नाफाखोर र मिटरब्याजी भए ? अहिले बैंकिङ प्रणालीमाथि नै हमला भैरहेको छ

काठमाडौं । पछिल्लो बैंकिङ प्रणालीमाथि एकीकृत रुपमा हमला भैरहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । पछिल्लो समय सडकदेखि सदनसम्म र उच्च राजनीतिक नेतृत्वले समेत वास्तविकता नबुझि हचुवाको भरमा बैंकलाई लक्षित गर्दै नाफाखोर र मिटरब्याजी जस्ता अभिव्यक्ति दिएको भन्दै यसले कुनै एक बैंकभन्दा पनि समग्र बैंकिङ प्रणाली नै धरासायी बनाउने काम भएको बताए…