Logo

विग सिजी डेमा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा क्यासब्याक अफर

काठमाडौँ । एनएमबी, नबिल र माछापुच्छ्रे बैंकले विग सिजी डेको अवसरमा ग्राहकहरूका लागि सुनौलो अफर ल्याएका छन् । सिजी डिजिटलसँगको साझेदरीमा यही फाल्गुन १२ गतेदेखि फाल्गुन २१ गतेसम्म नबिल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत छुट वा अधिकतम (रु. २०००/-) दुई हजार रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २५ प्रतिशत छुट वा अधिकतम (रु. २५००/-) दुइ…