Logo

नेपालमा नियमानुसार दर्ता भएनन् फेसबुक, एक्स र युट्युब : टिकटकजस्तै बन्द गर्ला सरकारले ?

काठमाडौं । नेपालमा सामाजिक संजाल प्लेटफर्म नियमानुसार दर्ता हुन अनिच्छुक देखिएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयले फागुन १४ गतेसम्म नेपालमा नेपालमा संचालित सामाजिक संजाल प्लेटफर्महरु सूचीकृत भईसक्न निर्देशन दिएपनि हालसम्म दर्ता हुन अनिच्छुक देखिएका हुन् । सरकारले सामाजिक संजालको प्रयोगलाई व्यवस्थित गर्ने भन्दै गत मंसिर ११ गते एक निर्देशिका राजपत्रमा प्रकाशित गरेको थियो…