Logo

धरानमा विमानस्थल बनाउन उपयुक्त नभएको नागरिक उड्डयन प्राधिकरणको निष्कर्श

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नभएको बताएको । मंगलबार एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले धरानमा विमानस्थल उपयुक्त नभएको निष्कर्ष निकालेको हो । हवाई नीतिअनुसार तराईसँगै भित्रि मधेशका जिल्लाहरुमा दुई विमानस्थलबीचको दूरी ४० नटिकल माईल हुनुपर्ने व्यवस्था छ । तर, विराटनगर विमानस्थलबाट हाल धरानमा बनाउने भनिएको विमानस्थलको दूरी जम्मा २०…